धनुषा « Image Khabar


सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप, ८ सुरक्षाकर्मी सहित १६ जना घाइते

काठमाडौं, पुष १८ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप

निर्धारित समयअघि नै तीनवटा पुल निर्माण सपन्न, सरकारलाई हस्तान्तरण

यसअघि पनि दर्जनौं स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधिभन्दा अगावै निर्माण सम्पन्न गरि सरकारलाई आयोजना हस्तान्तरण गरिसकेको छ ।

कांग्रेस धनुषा र कैलालीको क्रियाशील विवाद मिल्यो

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील विवाद मिलाएको छ । क्रियाशील विवाद समाधान समितिले दुइ जिल्लाको विवाद टुंगोमा पु¥याउन ९ बुँदामा निर्णय गरेर

धनुषामा एकै घरका बुहारी र ससुराको हत्या

काठमाडौं । धनुषाको मिथिला विहारी–४ ललियाका एकै घरका दुई जनाको हत्या भएको छ । हत्या हुनेमा २१ बर्षिय बुहारी अम्बिका मण्डल र उनका ५५ वर्षीय ससुरा रामवृक्ष मण्डल रहेका छन्

धनुषामा सवारी दुर्घटना हुँदा एक जना मृत्यु

धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने

काँग्रेस मुख्यालयमा धर्ना बसेका कार्यकर्ता भेटेपछि शेखरले भने, `तपाईहरुमाथि अन्याय हुन दिन्न´

काठमाडौं, साउन ५ । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै बारा र सर्लाहीका कांग्रेस नेता तथा कार्यकर्ताहरु सानेपामा आमरण अनसनमा बसेका छन् । कांग्रेसका नेता डा. शेखर कोइरालाले धर्नामा बसेका बारा

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । धनुषाको सबैला नगरपालिका १० सिमराडीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री बृद्धाको घटनास्थलमै मृत्यु भएको छ । पैदलयात्री स्थानीय ७५ वर्षीया गुन्दी आमदको मृत्यु भएको हो । यदुकुवाबाट सबैलातर्फ

छोरा अपहरण गरि फिरौती माग्ने बाबु पक्राउ, अपहरित बालकको सकुशल उद्धार

काठमाडौं । धनुषाको नगराइनमा आफ्नै छोरालाई अपहरण गरेर फिरौती मागेको आरोपमा बाबुसहित ६ जनालाई पक्राउ परेका छन् । अपहरण गरेको आरोपमा प्रहरीले बालकका बाबु रमेश साह, उनका मामा र उपहरण

धनुषामा ओली समुहको प्रदर्शन

जनकपुर, पुस २१ । धनुषामा नेकपा ओली समुहले मंगलबार शक्ति प्रदर्शन गरेका छ । नगरमा बृहत कार्यक्रता भेला आयोजना गरि सो समुहले शक्ति प्रदर्शन गरेको हो । दाहाल नेपाल समुहले

फुपूले गरिन् पाँच वर्षीय बालकको हत्या

धनुषा । धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी शुक्रबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही