द्रुतमार्ग « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


द्रुतमार्ग सडक आयोजनाको खोकना खण्ड स्थानीय विवादको विषय जटिल : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रिय तहबाट पहल गरिनुपर्ने बताएको छ । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन

द्रुतमार्ग ठेक्का आयोजना प्रमुखललाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले काठमाडौं–निजगढ दु्रतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको

काठमाडौं–तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन

बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरु इआइए र इएमपीको कार्यान्वयनको अवस्था कस्तो छ र तेस्रो पक्षबाट अनुगमन भए÷नभएको सम्बन्धमा १५ दिन भित्रमा समितिलाई स्पष्ट जानकारी दिनका लागि पनि

काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाले आगामी वर्ष ३० अर्ब रुपैयाँ पाउने

प्याकेज १ र २ को ठेक्का लागेर काम सुरु भएको छ । पहिलो प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । जसमा महादेवडाँडामा निर्माण हुने ३.३००

द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौंडा । द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया स्थित घटटेपाखामा काठमाडौं – तराई द्रुतमार्गको सडक निर्माणको क्रममा सोमबार लोडर दुर्घटना हुँदा तीन

द्रुतमार्ग निर्माणमा मन्त्रालयहरूबीच समन्वय गर्न संसदीय समितिको निर्देशन

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले आयोजनामा यसअघि मन्त्रालयले जग्गा र रुख कटानका लागि स्वीकृति दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यसका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो

निजगढ–काठमाडौं द्रुतमार्ग : ५० प्रतिशत समय सकिँदा १६ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा भएका अनियमितता अध्ययन गर्न उपसमिति गठन

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

काठमाडौं–तराइ सुरुङ निर्माणका लागि टेण्डर आह्वान, चिनियाँ कम्पनीले मात्र आवेदन दिन पाउने

काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराइ–मधेस द्रुतमार्गको सुरुङ निर्माणको ठेक्का आह्वान गरेको छ । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको सेनाले जनाएको छ ।

पेट र मुख छ भन्दैमा जेपनि हसुर्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र साँस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो