Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापा । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बर्दिया, पुस ७ । मोटर साइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटर साइकल चालक राजापुर नगरपालिका– ६ उदयपुरका २५ वर्षीय दीपेन्द्र थारु रहेको ईलाका

खोटाङमा ट्रयाक्टर दुर्घटनाः सहचालकको मृत्यु, चालक घाइते

खोटाङ, पुस १ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा बुधबार सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, मंसिर ३० । पूर्व पश्चिम राजमार्गमा स्थित दाङको राप्ती गाउँपालिका बिजौरीमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३

कलंकीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, मंसिर २७ । काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई,

संखुवासभामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

संखुवासभा, मंसिर २६ । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । तुम्लिङटारबाट खाँदबारीतिर आउँदै गरेको

दार्चुला ट्रक दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

दार्चुला, मंसिर २२ । दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका न्वालीका २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका गौकुराका

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु

चितवन । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्रयाक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय

भक्तपुरमा कार दुर्घटना हुँदा एक युवतीको मृत्यु, तीन जना घाइते

काठमाडौं, मंसिर २१ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा कार दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । शनिबार राति बा८च ४७५६