Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


रोल्पामा तेल बोकेको ट्याङ्कर पल्टियो, चालकको मृत्यु

रोल्पा । तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– १ भदौरे मन्दिरको घुम्तीनजिक ट्याङ्कर दुर्घटना हुँदा चालक ४५ वर्षीय हरभजन सिंहको मृत्यु भएको

२०२० मा देशभर ४५ सयको मृत्यु, सडक दुर्घटनामा मात्र २ हजार ४८ को ज्यान गयो

काठमाडौं । सन् २०२० मा देशभर भएका विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन्

चितवनमा बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवन, माघ १३ । चितवनको रत्ननगर नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको रत्ननगर– १० हरिहर मन्दिर अगाडी बा २ ख ५६७४ नम्वरको विद्यार्थी

चुनावको पछि लागेर तुलसी गिरी र केशरजंग नबन्न बाबुराम भट्टराईको सल्लाह

काठमाडौं, माघ ११ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनावले झन् दुर्घटना गराउने तर्क गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहनुभएका भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिगमनले संविधानरुपी लोकमार्गमा ठूलो पहिरो ल्याएको

दुर्घटना न्यूनीकरण गर्न टिपरलाई ‘टाइमकार्ड'(भिडियो)

प्रदिप आचार्य बुटवल । बुटवलमा तीव्र गतिमा गुड्ने टिपरका कारण सडक दुर्घटना ह्वात्तै बढेको छ । यस्ता दुर्घटना कम गर्न ट्राफिक प्रहरीले टाईमकार्ड संगै लेन अनुशासनमा समेत कडाइ गर्न थालेको

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । नवलपरासी नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु

तराईमा शीतलहर सुरु, बाक्लो हुस्सुले दुर्घटना पनि बढ्यो (भिडियो)

सुरेन्द्र भण्डारी/डोलराज रानाभाटझापा/चितवन । हावा र बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण चिसो बढ्दा तराईका केही जिल्लाको जनजीवन प्रभावित बनेको छ । दिउँसो घाम देख्न पाइए पनि बिहान बेलुकी बाक्लो हुस्सु

गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर, पुस २६ । मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

इलाम/बर्दिया । इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रवि–दमक सडक खण्डमा काठको गोलिया बोकेर झापाको दमक तर्फ जाँदै गरेको ना ३ ख २०५

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

झापा, पुस २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा मंगलबार भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को