Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


झापामा ट्याक्टर र टेम्पो ठोकिँदा दुई जनाको मृत्यु

दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनमा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, चार जना घाइते

छुट्टा–छुट्टै घटनामा जिल्लामा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पौडी खेल्ने क्रममा २१ वर्षीय युवक र सवारी दुर्घटनामा ५ वर्षाीय बालकका

ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु, चालक घाइते

मृत्यु हुनेका स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षीया बिणु दवाडी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा ४० जनाको उद्धार

एजेन्सी । फिलिपिन्सको दक्षिणी भागमा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । विमान कम्तीमा ८५ जना चढेको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् । सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म ४०

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पाल्पा, असार १० । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

अरुण तेस्रो आयोजनामा टिपर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जिल्लाको चिचिला–३ स्थित पुखुवा भीरबाट बा ५ ख १४० नम्बरको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिकाका २२ वर्षीय दीपेश भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चीनको फलामखानीमा दुर्घटना, ११ मजदुरको मृत्यु

एजेन्सी । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज

स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुदा एकको मृत्यु, ६ घाइते

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका ३ का ३६ वर्षीय गणेश अधिकारी रहेको प्रहरीले बताएको छ ।

पिकनिकमा गएकाे सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

शनिबार बिहान कार्यालयका कर्मचारीसहित पिकनिक खान मल्लरानी जाँदै गर्दा ध १ झ ५ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

भारतमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु, १० घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा गएराति बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।