Logo १८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026


इटालीमा बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

एजेन्सी । इटालीको मिलानमा एक निजी बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको बिमान उड्ने बितिकै मिलानको एक खाली भवनमाथि खसेर दुर्घटना

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, बालक घाइते

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ पुरनचौर बस्ने २८ वर्षीय अर्जुन गौतम रहेका छन् । मृतकको शव पोस्र्टमाटमको लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनामा एकको मृत्यु

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दी खोलामा खस्दा

रामेछाप दुर्घटना अपडेट : दम्पतीसहित तीन जनाको मृत्यु

जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गैडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

बिबेक भण्डारी नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन्

सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । सप्तरीमा गएराति भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राजविराजस्थित मिलनचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार विष्णुपुर गाउँपालिका ५५ वर्षीय लेल्है खंगको मृत्यु भएको हो ।

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

काठमाडौं, भदौ २३ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार दोलालघाटबाट काठमाडौं आउदै गरेको बा २ च ६३ ८२ नम्बरको मोटरमाइकल दुर्घटना हुँदा दुई जना

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते, एक जनालाई काठमाडौं पठाइयो

घाइतेमध्ये नेपालीलाई उपचारको लागि काठमाडौं पठाइएको छ । सात जनाको जिल्लाको अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकको बायाँपट्टी छेउको कटुसको रुखमा माइक्रोबस ठोक्किएको थियो ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३५ जना घाइते

घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइएका छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल, खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

बर्दियामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका– १ गाभरमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।