Logo १७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026


पर्वतमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । पर्वतमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पर्वतको बिहादी गाउँपालिकामा भएको बोलेरो जीप दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी

भक्तपुरमा तीन वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । भक्तपुरमा तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका- ९ नलिञ्चोकमा बिहीबार राति विपरीत दिशाबाट आएका तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना

कपिलवस्तुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । वाणगंगा सडकखण्डमा गएराति नेपाली र भारतीय नम्बरका

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ निवासी २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मृत्यु

दुर्घटनामा बाबु छोरीको मृत्यु, श्रीमती र छोरा घाइते

बर्दिया । बर्दियाको गुलरियामा भएको सडक दुर्घटनामा परेर बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला रुपनी गाउँपालिका १ घर भइ हाल गुलरिया नगरपालिका ६ बस्ने ३७ वर्षीय

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, २ घाइते

काठमाडौं । जाजरकोटको नलगाड– ३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के

भक्तपुरमा दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । भक्तपुरमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर

दुर्घटनामा परिन्छ की ? (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरुमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ । कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने

बागलुङमा भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थलानजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

बसको ठक्करबाट एकको मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौं । चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको