Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


प्रेस स्वतन्त्रतामाथि कूटनीतिक धम्की: ‘ब्याक फायर’ चेतावनी दिने प्रथम सचिवविरुद्ध कारबाहीको माग

काठमाडाैं । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवमाथि पत्रकार दीपेन्द्र गजुरेललाई समाचार लेखेकै कारण धम्की दिएको आरोप लागेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र युरोप शाखाले घटनाको कडा