६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


दिल्लीमा कोरोना बढेसँगै निजी कार्यालय बन्द गर्न निर्देशन

काठमाडौं । भारतको राजधानी नयाँँ दिल्लीमा विपद् व्यबस्थापन निर्देशनालय (डीडीएमए) ले निजी कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यस्तो आदेश दिइएको हो ।

भारतमा कोरोना : एकैदिन १ लाख ६७ हजार संक्रमित, संक्रमितलाई दिल्ली सरकारको योगा कक्षा

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ६९ हजार ७ सय ९८ संक्रमित निको भएका छन् ।

दिल्लीमा सप्ताहान्तमा कर्फ्यू, ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।

दिल्लीमा ‘यलो अलर्ट’ जारी : शैक्षिक संस्था बन्द, विवाह र दाहसंस्कारमा २० जनामात्रै जान पाउने

५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।

दिल्लीका सम्पूर्ण विद्यालय बन्द

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च बिन्दुमा पुगेपछि दिल्लीका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् । यहाँको सर्वोच्च अदालतले प्रदुषण बढेका कारण एक साताका लागि बिद्यालय

वायू प्रदूषणले सिमा नाघेपछि दिल्लीका विद्यालय तथा कलेजहरु बन्द

एजेन्सी । वायू प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा कलेजहरू आजबाट अनिश्चित कालका लागि बन्द गरिएको छ । यातायात र सुरक्षा बाहेकका निर्माण कार्यलाई नोभेम्बर

वायू प्रदुषण बढेसँगै भारतको नयाँ दिल्लीमा शिक्षण संस्था बन्द

एजेन्सी । वायू प्रदुषण भएसँगै भारतको नयाँ दिल्लीमा शिषण संस्थाहरु बन्द गरिएको छ । अत्याधिक वायू प्रदुषण भएसँगै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गरिएको त्यहाँको सरकारले जनाएको छ ।

दिल्लीमा वायु प्रदुषण कम गर्न दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

अदालतले केन्द्र सरकारले दिएको किसानले पराल जलाउँदा वायुको गुणस्तरमा कमी आएको जवाफलाई पनि खारेज गरिदिएको छ ।

दिल्लीको वायु प्रदुषण खराब अवस्थामा, ७ सय सम्म पुग्यो एक्यूआई

शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई राम्रो मानिन्छ । ३ सय १ देखि ४ सयसम्म निकै खराब र ४ सय १ देखि ५ सय सम्मको सूचकांकलाई गम्भीर मानिन्छ ।

दिल्लीमा हावाको गुणस्तर खतराको तहभन्दा माथि

त्यहाँ पटाका पट्काउन रोक्नका लागि भन्दै ‘पटाका होइन दियो जलाऔं’ नामक अभियानसमेत सञ्चालन गरिएको थियो ।