६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


आइपीएलः मुम्बईको पाँचौ जित, दिल्ली ५ विकेटले पराजित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौ जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले

बैंग्लोरलाई हराउँदै दिल्ली उक्लियो आईपीएलको शिर्ष स्थानमा

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

आईपीएल क्रिकेटमा आज दिल्ली र पन्जावको भिडन्त

काठमाडौं । युएईमा सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र किङ्स इलेभेन पन्जाव भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी ८ वजे दुबईमा हुनेछ ।

दिल्लीमा भएको हिंसामा प्रहरीले मानवअधिकारको गम्भीर उल्लंघन गरेको एमनेष्टिको आरोप

काठमाडौ. । एमनेष्टि इन्टरनेशनलले भारतको राजधानी नयाँ दिल्लीमा गत फेब्रुअरीमा भएको धार्मिक दंगाका क्रममा गम्भीर मानवअधिकारको उल्लंघन भएको आरोप लगाएको छ । हिंसा नियन्त्रण गर्ने बहानामा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर