दाहाल « Imagekhabar – Online News Portal of Nepal


पार्टीभित्र गुटबन्दी मौलाएको माओवादी अध्यक्ष दाहालको भनाइ

पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउनुभयो ।

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष दाहालबीच भेटवार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम

देउवा निस्किएपछि दाहाल ओलीको कार्यकक्षमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल सकिने बित्तिकै

एमसीसीबारे तीन नेताको बैठक निष्कर्षविहीन

शनिबारको छलफलमा प्रधानमन्त्री देउवाले संसद्को आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव राखे पनि दाहाल र नेपालले सहमतिबाट मात्र एमसीसी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

एमसीसीलाई निर्वाचनपछि सार्ने प्रचण्डको प्रस्तावमा ओलीको जवाफ– ‘बहुमत छ क्यारे, पास गर्नुस् न !’

त्यसअघि माओवादी अध्यक्ष दाहालले एमसीसी आर्थिक परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष

दाहालको राजनीतिक प्रतिवेदन : वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच मोर्चा बनाउने (पूर्णपाठ)

पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव पनि अध्यक्ष दाहालको प्रतिवेदनमा छ । यसका लागि पार्टीका नेता कार्यकर्ताले अनिवार्य वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

देउवालाई दाहालको प्रस्ताव : ओलीजी आउनुभएन, हामी नै बालकोट जाऊँ

सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष दाहालले एमसीसी र संसदको अवरोधको सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा ओली नआएपछि आफूहरू नै ओलीनिवास बालकोट जान प्रस्ताव गरेको बताउनुभयो ।

मन्त्री बनाउन ४९ सांसद्को दबाबले मलाई तनाव छ– अध्यक्ष दाहाल

‘कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ,’ दाहालले भने, ‘पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए

केही व्यक्ति आर्थिक स्तर बढ्दैमा देश समृद्धि भएको मान्न सकिँदैन– अध्यक्ष दाहाल

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताउनुभयो ।