कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक आउने गर्दछन् ।
यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गर्ने आयोगले जनाएको छ ।