१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024


चीनबाट फलफूल आयातमा कमी हुँदा दशैंमा आकाशियो फलफूलको भाउ

मिरा बस्नेतकाठमाडौं, असोज २७ । दशैं सुरुभएसँगै उपभोग्य बस्तुको भाउ बढेको छ । चाडपर्वमा फलफूलको व्यापारले विशेष महत्व राख्छ । माग धेरै भएपनि माग अनुसारको सामान आयात नभएको व्यापारीको भनाई

दशैंमा खानपिनमा ध्यान नदिँदा दीर्घकालीन असरको जोखिम, ताजा र मात्रा मिलाएर खान डाक्टरको सुझाव

प्रज्ञा तिमल्सीनाकाठमाडौं, असोज २७ । मीठो खाने र राम्रो लगाउने दशैं पर्वभित्रको मनोविज्ञान हो । पर्व मनाउने नाममा जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ

परनिर्भर दशैं : नूनदेखि सुनसम्म आयात

विलासी वस्तुको बढ्दो प्रयोग तथा उत्पादनशीलताको अभाव हुँदा नेपालीले जहाँबाट आम्दानी गर्छन्, खर्च पनि सोही बाटो भने झैं भएको छ । वर्षेनी अरबौंको आयात हुँदा हरेक वर्षको चाड परनिर्भर बन्दै

दशैंको मुखमा परिवारको खुसी खोज्न वैदेशिक राजगारीमा

गृष्मा राजभण्डारीकाठमाडौं, असोज २४ । दशैं भन्नासाथ परिवारका सबै सदस्य एकै ठाउँ भेला भएर राम्रो लाउने र मीठो खाने दृश्य आँखा वरिपरि घुम्छ । दशैं मनाउन घर फर्किनेहरुको भीड बढिरहेका

दशैं छैन दशैं जस्तो !

प्रकाश नेपालइलाम । अहिले नेपालीहरुको घर–घरमा दशैले छप्पकै छोपेको छ । यतिबेला गाँउ घर छोडेर सहर पसेर पेसा व्यवसाय गर्ने, अध्ययनका लागि सहर पसेका बिद्यार्थीहरु र रोजगारीका लागि देश परदेश

लाग्यो दशैं : बसपार्कमा घर जानेको भीड, भाडा बढेकोमा यात्रुको गुनासो

नयाँ बसपार्क वरपर जाँदा साँच्चै दशैं भित्रिएको भान हुन्छ । सबैलाई हतारो छ । व्यापारी व्यापार, गाडीवाला यात्रु र यात्रु चाहिँ घर पुग्ने चटारोमा छन् । नयाँ बसपार्क कुम्भमेला जस्तै

चाडबाडमा परिवार छाडेर परदेशतिर…

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट भारत–नेपाल आवतजावत गर्न सरकारले अनुमति दिएको छ ।

दशैंका लागि तीन महिनादेखि अवरुद्ध सडक खुलाउँदै बागलुङ नगरपालिका, लागत २१ लाख

सरोकारवाला निकायले सडकको थप व्यवस्थापन गर्न नसके सडकसँगै त्यस वरपरका बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।

चाडपर्वमा बजार अनुगमन तिव्र

काठमाडौं, असोज १७ । नजिकिदैँ गरेको दशैँ, तिहार, छटलगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन् । आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको

दशैंका लागि अग्रिम बुकिङ टिकट खुल्यो, अनलाइन सेवाको सरकारी प्रतिवद्धता घोषणामै सीमित

सरकारले कोभिडको जनचेतना फैलाए जसरी अनलाइन टिकट बुकिङको प्रचारप्रसार गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।