Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


इरानले नियन्त्रणमा लिएको दक्षिण कोरियाको जहाज फिर्ता

एजेन्सी । इरानले आफ्नो नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता पठाएको छ । गत जनवरीमा इरानका इस्लामिक क्रान्तिकारी गार्डले नियन्त्रणमा लिएको दक्षिण कोरियाको झण्डासहितको तेल बोक्ने ट्यांकर फिर्ता पठाएको जनाएको

नेपाली कामदारलाई दक्षिण कोरियामा सहज

काठमाडौं, चैत १५ । दक्षिण कोरियामा इपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्

दक्षिण कोरियाद्वारा अमेरिकी सेनालाई दिने रकममा १३ प्रतिशतकाे वृद्धि

१९५० देखि १९५३ सम्म उत्तर र दक्षिण कोरियाबीच भएको युद्धमा उत्तरी सैनिकबाट बचाउनका लागि अमेरिकाले २८ हजार ५ सय अमेरिकी सैनिक दक्षिण कोरियामा तैनाथ गरेर सहयोग गरेपछि दक्षिण कोरियाले हरेक

दक्षिण कोरियामा कामदारका बच्चालाई वैधानिकता

काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित

कोरोना कारण ६ हजार बढी नेपाली दक्षिण कोरिया फर्किन पाएनन्, १० लाखको जागिर गुम्यो

काठमाडौं । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या

दक्षिण कोरियामा बिरालोमा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण

दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो

काठमाडौं । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न

संसार सुतिरहँदा अष्ट्रेलिया, न्यूजिल्याण्डसहितका देशले गरे नयाँ वर्ष २०२१ लाई स्वागत

काठमाडौं, पुस १६ । अग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२१ शुरु भएको छ । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट नयाँ वर्षलाई स्वागत गर्ने क्रम शुरु भएको छ ।

दक्षिण कोरियाद्वारा हवाई ट्याक्सीको परीक्षण

काठमाडौं । दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा पुनः जेल सजाय

काठमाडौं । दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनुभएका अनुदारवादी