Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


दक्षिण कोरियाले अमेरिकी सेनासँग निकटता बढाएसँगै उत्तरद्वारा मिसाइल प्रक्षेपण निरन्तर

एजेन्सी । उत्तर कोरियालले कोरियाली प्रायद्वीपको पश्चिम सुमद्रीतर्फ धेरै क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको बन्दरगाहमा अमेरिकी आणविक हतियारयुक्त पन्डुब्बी प्रहर गर्ने चेतावनी दिएलगत्तै उत्तरले पछिल्लो मिसाइल प्रहार

दक्षिण कोरियामा सुरुङमार्गमा फसेका मध्ये ९ जनाको शव फेला

एजेन्सी । दक्षिण कोरियामा भारी वर्षासँगै आएको बाढीका कारण एउटा सुरुङमार्गमा फसेकाहरु मध्ये ९ जनाको शब फेला परेको छ । दक्षिण कोरियाको ओसोङ शहरको भुमिगत सुरुङमा बाँध फुटेपछी कम्तिमा १५

दक्षिण कोरियामा बाढीमा फसेकाहरुको उद्धार र वेपत्ताहरुको खोजी जारी

एजेन्सी । दक्षिण कोरियामा भारी वर्षासँगै आएको बाढीमा बेपत्ता भएका र फसेकाहरुको उद्धार कार्य जारी छ । भारी बर्षा पछी आएको बाढीले १४ जना बेपता भएका छन् भने सुरुङमा फसेकाका

वर्षाका कारण दक्षिण कोरियामा २० जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा भारी वर्षाका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । तीन दिनदेखि जारी निरन्तर वर्षाका कारण उत्तरी चुङचेओङ प्रान्तमा रहेको एउटा ठूलो बाँधमा पानीको सतह बढ्दा

दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा सिमकार्ड वितरणका नाममा ठगी

काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई

दक्षिण कोरियामा विद्यालयको छत भत्किंदा १४ विद्यार्थी घाइते

एजेन्सी । दक्षिण कोरियामा एक विद्यालयको छत भत्किंदा एक शिक्षकसहित १४ विद्यार्थी घाइते भएका छन् । दक्षिण कोरियाको दक्षिण क्षेत्रमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशालाभित्रको छत भत्किंएकाे हाे । दुघर्टनाका

अमेरिकासँग दक्षिण कोरिया नजिकिएको भन्दै उत्तर कोरिया सशंकित

एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै

अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि सम्झौता

एजेन्सी । अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि महत्वपूर्ण सम्झौता भएको खुलासा भएको छ । वासिङटन भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो

नेपाल एयरलाइन्सले दक्षिण कोरियामा सिधा उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता

यू-१८ एशियाली रग्बी : पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी

काठमाडौं । पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यू–१८ एशियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गर्‍यो ।