काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको
काठमाडौं । दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ । मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका छन्
एजेन्सी । दुई कोरियाली सेनाबीच पश्चिम किनारमा गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दक्षिण र उत्तर कोरियाली सेनाबीच पश्चिम समद्री किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारीस दक्षिण कोरिया पुग्नुभएको छ । अमेरिकी उपराष्ट्रपति जापानको भ्रमण लगत्तै दक्षिण कोरिया पुग्नुभएको हो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको अन्त्येष्टि समारोहमा सहभागी भएर
काठमाडौं । दक्षिण कोरियामा आएको आँधीमा कारण ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिगत पार्किङमा रहेका नागरिक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आँधीमा परेका २ जनाको
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिन ४३ हजार भन्दा बढी सक्रमित भएका छन् । दक्षिण कोरियाको स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार १ सय ४२ जना संक्रमित
एजेन्सी । अमेरिका र दक्षिण कोरियाले आजबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यो सैन्य अभ्यासलाई सन् २०१८ पछिकै सबैभन्दा ठूलो अभ्यासको रुपमा हेरिएको छ । दुई देशबीचको सैन्य
नदीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा उनीहरू विस्थापित भएका हुन् । बाढीका कारण मेट्रो, रेलवे सेवा, हवाई लगायत सार्वजनिक यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।
एजेन्सी । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ७ सय ८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने एकैदिन १६ जनाको मृत्यु भएको छ । दक्षिण कोरिायमा
अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ । अघिल्लो दिन ७३ हजार पाँच सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ