काठमाडौं, साउन २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका १ हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् । कोभिड–१९ महामारीका