काठमाडौं । मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप भएका छन् । झडपमा परी केही निर्वाचन कर्मचारीहरु समेत घाइते भएका छन् भने केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ । काभ्रेको
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले डा. नेत्रप्रसाद तिमल्सिना लगायतले रेडक्रसको केन्द्रीय कार्यालयमा प्रवेश गरेर तोडफोड गरेको घटनाप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी
मकवानपुर । हेटौंडा–९ को दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितका शालिक तोडफोड गरिएको छ । बिहिबार राती अज्ञात समूहले पार्कमा प्रवेश गरी शालिक तोडफोड गरेका हुन् ।
शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् ।
काठमाडौं, फागुन १० । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ । मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका
उक्त क्षेत्रमा कतिपय पसलहरूमा प्रदर्शनकारीहरूले तोडफोड गर्दा लाखौंको क्षति भएको छ । व्यापार व्यवसाय गर्ने क्षेत्रमा नभइ संसद भवन अगाडि नै सुरक्षा निति अपनाएर निषेधित क्षेत्र बनाउन उनीहरूको माग छ
जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरमा तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न निर्देशन दिएको छ । जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी
काठमाडौं । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि आज विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ । आज नोबेल कलेजका विद्यार्थीले तोडफोड
म्याग्दी । विद्यालयमा पढाइ भैरहेको समयमा म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभुत विद्यालय भित्र पसेर एक जना युवाले खुकुरी नचाउँदै प्रधानअध्यापकको कार्यकक्ष तोडफोड गरेका छन् । शुक्रबार करिब १२ बजे
गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारणउ जेल सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।