८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024


आज भाइटीका लगाइँदै

काठमाडौं । आज यमपञ्चकको पाँचौँ दिन भाइटीका अर्थात तिहारको मुख्य दिन । कार्तिक शुक्ल भ्रातृद्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य तथा दीर्घायुको कामना गर्दै दाजुभाइलाई टीका लगाइदिने चाड हो ।

आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज दिन गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँदैछ ।

आज तिहारको तेस्रो दिन : गाईको पूजा गरी मनाइँदै

काठमाडौँ । आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ । गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो ।

तिहारमा काठमाडौंको सुरक्षा व्यवस्था मजबुद बनाएका छौं : प्रहरी

काठमाडौं । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ । दशैंंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता

तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती

आज धन्तेरस : नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल

किसानका बारीमा ढकमक्क फूल (तस्बिरहरु)

काठमाडौं । तिहार नजिकिंँदै गर्दा किसानको बारी पनि ढकमक्क फूलेका फूलले सजिएका छन् । तिहारको मुखमा बारीभरी फूल फक्रिदा फूल किसानहरु पनि दङ्ग छन् । २३ वर्षदेखि फूल खेती गर्दै

तिहारमा फूल र माला पाउनै मुस्किल

कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना फूल व्यवसायी सीताराम

तिहार बिदामा पनि निगमका डिपोले तेल बेच्ने

काठमाडौं । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ । निगमका अनुसार सार्वजनिक विदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो

तिहारमा मौसम सफा रहने

काठमाडौं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर