तालिम « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


सेनाको परिवारका लागि निःशुल्क सिलाइकटाई तालिम

बैतडी । सैनिक श्रीमती संघले बैतडीमा निःशुल्क रुपमा सिलाईकटाई तालिम सञ्चालन गरेको छ । भूपु तथा वहालवाला सेनाको परिवारलाई लक्षित गर्दै सिलाईकटाई लेवल १ तालिम सञ्चालन गरिएको हो । हनुमानध्वज

ओखलढुंगामा यौनजन्य हिंसाबाट बच्न २८० किशोरीलाई तालिम

ओखलढुंगा । बलात्कार तथा यौनजन्य हिंसा बढ्न थालेपछि त्यसबाट जोगिने उपाय सिकाउन ओखलढुंगाका किशोरीहरूलाई तालिम दिइएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ८० जना किशोरीहरूलाई राष्ट्रपति खेलकुद महिला सहभागिता

सोलुखुम्बुमा महिलाका लागि क्षमता अभिवृद्धि तालिम

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा महिलाका लागि एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुले सोलुदूधकुण्ड नगरपालिका १ र ५ का महिलालाई लक्षित

म्यादीका मर्म : कोही सन्तानको पालनपोषणका लागि, कसैलाई फौजी बन्ने धोको

छनोट प्रक्रिया जटिल भए पनि घरव्यवहार टार्ने चुनौतिका अघि शारीरिक श्रम निम्छरो सावित भएको छ । स्थानीय चुनाव लक्षित गरी नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी छनोट गरेको छ ।

पुर्ख्याैली आरन व्यवसाय आधुनिकिकरण तालिम सञ्चालन

आरन व्यवसाय संरक्षण गर्ने उदेश्यका साथ जिल्लाको पाणिनी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ लाई लक्षित गरि तालिमको सुरुवात गरिएको कार्यालयले जनाएको छ ।

पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्तालाई आइएमई जनरल इन्स्योरेन्सकाे तालिम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ । बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको

तालिमको क्रममा एक भारतीय सेनाको मृत्यु, कैयौं सैनिक अस्पताल भर्ना

अत्यधिक गर्मीका कारण एक सेनाको मृत्यु भएको र अन्यको स्वास्थ्यमा समस्या आएपछि सैन्य अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । बिरामी सेनाको स्वास्थ्य उपचार भइरहेको छ ।

एवोकाडो किसानलाई नर्सरी तालिम

धनकुटा । एवोकाडोको राजधानी भनेर चिनिने धनकुटाका कृषकलाई एवोकाडोको नर्सरी सम्बन्धि तालिम दिइएको छ । नर्सरी तयार पार्न अपनाउनु पर्ने तरिका, ग्राफ्टिङ्ग विधि, नर्सरीमा स्वस्थ्य विरुवा उत्पादन गर्ने तरिका लगायतको

बाख्रापालक किसानलाई तालिम

बुटवल । बाख्रालाई चाहिने घाँसको समस्या समाधानका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका बाख्रा पालक कृषकहरूलाई तालिम दिइएको छ । बाख्रा उग्य्राउने जनावर भएकाले अन्न खुवाएको भन्दा घाँस खुवाएरै पाल्नु

महासंघद्धारा प्राविधिक शिक्षा तालिम शुरु

काठमाडौं, मंसिर ८ । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम सोमबारदेखि शुरु भएको छ । ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’