तानसेन « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


तानसेन नगरपालिकाले २० युनिटसम्म विद्युत् महशुलमा छुट दिने

विगतमा अगाडि बढाइएको छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, एक वडा एक किलोमिटर सडक विस्तारलाई निरन्तरता दिने, ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच पुर्‍याउन स्वास्थ्य केन्द्र सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

तानसेनका सम्पदाको संरक्षण भएन

पाल्पा । ऐतिहासिक सम्पदा र संस्कृतिको रुपमा सुपरिचित नाम हो पाल्पाको तानसेन । तानसेनको यीनै विशेषताले आगन्तुकलाई समेत आफ्नो सांस्कृतिक मूलप्रवाहमा समाविष्ट गर्न सफल छ । तर यहाँका कतिपय सांस्कृतिक

तानसेनमा बजारमा मगन्तेको मृत्यु

शनिबार विहान बसपार्कस्थित भित्तामा आड लगाइ घोप्टो परेर बसिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रानीमहललाई संग्रहालयको रूपमा विकसित गरिँदै, पूर्ण बनाउन १० करोड खर्च लाग्ने

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो ।

तानसेन पिपलडाँडाका घर–घरमा खानेपानी

भरत शर्मा पाल्पा । खानेपानी तथा सरसफाई डिभिजन कार्यलय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानमा गाउँका १५० घरमा स्वच्छ खानेपानी पुगेको छ । स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि