तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाव्दी बाराही मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । छाव्दी बाराही मातालाई दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास भएकाले पनि मन्दिरमा दर्शनार्थीको भिड बढेको हो ।
काठमाडौं । नेपाली कांग्रेसले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको प्रमुख दोहोर्याउने भएको छ । व्यासको मेयरमा फेरि वैकुण्ठ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उपमेयर भने फेरिएको छ
काठमाडौं । जुम्ला र तनहुँमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवक र एक युवतीको मृत्यु भएको छ । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
तनहुँ उद्योग वाणिज्य संघले विपी वनबाटिकामा आयोजना गरेको महोत्सवको उद्घाटनमा प्रमुख अतिथि हुनुहुन्थ्यो, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐनापहरामा बस र टाटासुमो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ८ स्थित ४५ वर्षीय लक्ष्मी कुमारी शाही, ३६ वर्षीय ओमप्रकाश
मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।
काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि लागेको आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । आगो निभाउने प्रयास जारी रहेको
आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेकामा सबैभन्दा ढिलाइ भएको प्याकेज–१ अन्तर्गतको कामका लागि भने गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ ।
काठमाडौं । तनहुँको व्यास नगरपालिका देउरालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटर साईकलमा सवार व्यास नगरपालिका–५ का अनिल बाचे मगर र विकास विक
तनहुँ, माघ १० । करेन्ट लागेर तनहुँमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ अजम्बरीका ७२ वर्षीय दल बहादुर राना रहेका छन् । सोमबार वनमा दाउरा खोज्न