काठमाडौं । भक्तपुरमा युवा उद्यमीहरुले ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि सञ्चालनमा ल्याएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका –२ वालकोटस्थित उद्योगको बुधबार भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ