१२ मंसिर २०८०, मंगलबार | Tue Nov 28 2023


रुपन्देहीको सैनामैनामा डुबान, सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाको भड्छा गाउँमा तिनाउको बाढी पसेर डुबान गराएको छ । यस्तै, तिनाउ र दानव खोलामा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित

अविरल वर्षाको कारण पूर्वी तराई डुबानमा

विराटनगर । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । मोरङ प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो

बर्दियामा ८ सय घर डुबानमाः सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

काठमाडाैं । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन् । सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरू डुबानमा परेका हुन् ।

अविरल वर्षाले राजापुरका घर डुबानमा

काठमाडाैँ । मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरु डुबानमा परेका छन् । यही असोज १८ गते रातिदेखि परेको लगातारको वर्षाले

बर्दियामा दुई सय घर डुबानमा

काठमाडौं । तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँमा डुबान

काठमाडौं । शसनबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् भने नदीहरुमा बाढी आएको छ । वर्षा हुने क्रम अहिले पनि जारी रहेको छ । बाग्मती

सप्तकोसीले धार बदल्याे, बाँध बनाउँदै सशस्त्र प्रहरी

नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् ।

इटहरीका दुई सयभन्दा बढी घर डुबानमा

इटहरीका मेयर हेमकर्ण पौडेलले बाढीपीडितलाई सुरक्षित स्थान सार्ने तयारी भइरहेको बताउनुभयो । इटहरीका २० वटै वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरू नागरिकको सुरक्षाका लागि परिचालित भएको उहाँले जानकारी दिनुभयो ।

सुनसरीको इटहरी डुबानमा, ४० घरमा क्षति

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण इटहरीको मुख्य बजार क्षेत्र डुबानमा परेको हो । इटहरीको ४,५,९, १० र १३ वडाका घरहरु डुबानमा परेका हुन्