काठमाडौं । चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन मनास्लुले जितेको छ । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा मंगलबार भएको फाइनल खेलमा मनास्लुले बाल व्यवसायी केन्द्र माविलाई