Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


शेखर कोइराला पक्षको बृहत् बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा गर्ने भन्दै डाकिएको बैठक दिउँसो २ बजे सिंहदरबार

दोस्रो चरणमा नतिजा आफ्नो पक्षमा आउने शेखरको दाबी, परिणाम जेसुकै आएपनि स्वीकार्ने

काठमाडौं । काँग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू विजयी हुने दाबी गर्नुभएको छ । मंगलबार काठमाडौंको नागपोखरी स्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले महाधिवेशन प्रतिनिधिहरू

कांग्रेस सभापतिमा उम्मेदवारी दिने को हुन् शेखर कोइराला ?

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा सभापतिमा डा. शेखर कोइरालाले पनि उम्मेदवारी दिनुभएको छ । कांग्रेस सभापतिका लागि शेखर सहित वर्तमान सभापति शेरबहादुर देउवा,प्रकाशमान सिंह,विमलेन्द्र निधि,कल्याण गुरुङ

देउवा पक्षले सत्ताको दुरुपयोग गरेको शेखरको आरोप

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको जिल्ला अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी अधिवेशनमा रोल्पा,

साफ च्याम्पियनसिपकाे फाइनल पुगेकाेमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई डा. शेखरले दिए बधाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साफ फुटवल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा खेलाडी एवं प्रशिक्षकलाई बधाई दिनु भएको छ । कोइरालाले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै माल्दिभ्सको मालेस्थित

गुटको राजनीतिले कांग्रेस लथालिङ्ग भयो : कोइराला

काठमाडौं, असोज २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताउनुभएको छ । कांग्रेस सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा/धूजा पारेर

सरकारले बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारवाही गर्नुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अंक बढ्दो रहेकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँले सरकारले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्ने तर्फ

अध्यादेश ल्याउनु प्रधानमन्त्रीको गम्भीर चूकः शेखर कोइराला

प्रधानमन्त्रीबाट गम्भीर चूक भएको भन्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कांग्रेसको संस्कार नभएको पनि प्रष्ट गर्नुभएको छ ।

विधान विपरीत केन्द्रबाट थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कोइरालाले पार्टी समायोजनका नाममा व्यक्ति नै पिच्छे

डोबाटे बिकलाई गरिएको अपमानप्रति डा. शेखरको आपत्तिः अब कसरी दलित समुदायको अगाडि मुख देखाउने ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गण्डकी प्रदेश सरकार गठनमा दलित समुदायको प्रतिनिधित्व लत्याएर पार्टीले ठूलो भुल गरेको बताउनुभएको छ । कोइरालाले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट पर