डा. शेखर कोइराला « Imagekhabar – Online News Portal of Nepal


अध्यादेश ल्याउनु प्रधानमन्त्रीको गम्भीर चूकः शेखर कोइराला

प्रधानमन्त्रीबाट गम्भीर चूक भएको भन्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कांग्रेसको संस्कार नभएको पनि प्रष्ट गर्नुभएको छ ।

विधान विपरीत केन्द्रबाट थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कोइरालाले पार्टी समायोजनका नाममा व्यक्ति नै पिच्छे

डोबाटे बिकलाई गरिएको अपमानप्रति डा. शेखरको आपत्तिः अब कसरी दलित समुदायको अगाडि मुख देखाउने ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गण्डकी प्रदेश सरकार गठनमा दलित समुदायको प्रतिनिधित्व लत्याएर पार्टीले ठूलो भुल गरेको बताउनुभएको छ । कोइरालाले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट पर

मनोमानी ढंगले बाँडेको क्रियाशील सदस्यता कुनै पनि हालतमा स्वीकार्य हुँदैन : डा. शेखर कोइराला

काठमाडौं, असार २८ । कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुँने बताउनुभएको छ । क्रियाशील

तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएको बताउनु भएको छ । कोइरालाले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको टिप्पणी

सरकारले खोप ल्याउन पहल गरेन, अब कांग्रेसले गर्नुपर्छ– डा. कोइराला

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अजय चौरासियाले कोरोनाबाट आक्रान्त भएका जनतालाई राहत दिने काममा सरकार असफल भएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीको सम्पूर्ण ध्यान संसद विघटनमै छ–केसी/कोइराला

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको सम्पूर्ण ध्यान संसद विघटन गर्नेमा केन्द्रित रहेको दावी गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको

एमालेको बलमिच्याइँ कांग्रेसलाई कदापि स्वीकार्य छैन– डा. कोइराला

लुम्बिनीको घटनाले लोकतन्त्रको धज्जी उडाउने काम गरेका कोइरालाको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘एमालेको बलमिच्याइँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य हुन सक्दैन ।’

कांग्रेस सरकारमा जानुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ । देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको

बलात्कारपछि हत्या गरिएकी भट्टको दोषीलाई कारबाही गर्न डा. शेखर कोइरालाको माग

काठमाडौं । नेपाली कंग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।