१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


अर्थमन्त्री महत जिइएफको उपाध्यक्ष निर्वाचित

काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी जिइएफको ७ औं विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ । शुक्रबार एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव

निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनुभएको छ । सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरुसँग छलफल गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले

बैंकको ब्याजदर घटाउने विषयमा बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गर्नुभएको छ । आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग

विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई

बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रिय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ । बुधबार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्रीले

नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : नयाँ प्रवृत्तिहरु धेरै टिक्दैनन्

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन

वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धाको आवश्यकतामा जोड दिनुभएको छ । वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको

बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउने छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउने बताउनु भएको छ । बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याँजदर असुली गरिरहेको गुनासो आइरहदा अर्थमन्त्री महतले सो

राजस्वको लक्ष्य पूरा गर्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिनुभएको छ । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीलाई उहाँले उच्च मनोबलकासाथ

प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

काठमाडौं । प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले स्विकृत