Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


तीन माग पूरा गर्न डा. केसीको सरकारलाई तीन हप्ते अल्टिमेटम, पूरा नगरे अनशन बस्ने चेतावनी

काठमाडौं, साउन ११ । डा. गोविन्द केसीले तीन वटा माग राख्दै तीन सातामा पूरा गर्न सरकारलाई समय दिनुभएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले आफूले राखेका तीन माग