Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


१० लाख उद्यमी भएको देशमा डेढ लाख बढी कालोसूचीमा राखिएकाेप्रति गभर्नर पौडेलको चासो

काठमाडाैं। नेपाल राष्ट्र बैंकका डा. गभर्नर विश्वनाथ पौडेलले कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचीमा राख्ने क्रम अस्वभाविका रुपमा बढेको भन्दै गम्भीर चासो देखाउनुभएको छ। राजधानीमा शुक्रबार भएको बैंक तथा वित्तीय संस्था