Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


डल्लुमा रहेको ऐतिहासिक चैत्य भत्काइयो

काठमाडौं । काठमाडौंको डल्लुमा रहेको ऐतिहासिक बौद्ध चैत्य भत्काइयो छ । पुरातत्व विभागलाई जानकारी नै नदिई डल्लुको तपिंता पुलमुनी रहेको बौद्ध सम्पदामा निर्मित चैत्य भत्काइएको हो । काठमाडौं महानगरपालिका वडा