Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


चीनतर्फको ठूलाे ताल फुट्याे, तिब्बतमा जारी उद्धार अभियान पनि स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जनाएकाे छ। प्रशासनले चिनियाँ पक्षबाट उक्त ताल फुटेको सूचना आएको ज‍ानकारी