Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज कतार जाँदै

काठमाडौं । २५ औंं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज