काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीचको टी–ट्वेन्टी शृंखलाको दोस्रो खेल बर्षा वर्षाले स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भईरहेको खेल पाँच ओभर नसकिंदै अवरुद्ध भएको छ । खेलमा
उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ र चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २० र कुशल मल्ल १८ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ । कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको