Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


क्रिकेटका ९ खेलाडी ‘टिम एक्सट्रीम’मा

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडी ‘टिम एक्स्ट्रिम’मा आबद्ध भएका छन् । नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यसहित कम्पनीले खेलाडीसँग सहकार्य गरेको