काठमाडौं । अष्ट्रेलियमा जारी टप एण्ड टी-२० सिरिजमा बिहीबार नेपाल ‘ए’ ले हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दैछ । खेल डार्विनस्थित गार्डेन ओभलमा बिहीबार बिहान सवाँ ९ बजेदेखि शुरु हुने भएकाे हाे ।
काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो पराजय व्यहोरेको छ। डार्विनस्थित मरारा क्रिकेट मैदानमा शनिबार भएकाे खेलमा बंगलादेश हाई प्रफर्मेन्स टिमले नेपाललाई ९ विकेटले पराजित गरेकाे