३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


समृद्ध नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा

एकल बहुमत ल्याउन व्यवहारिक कठिनाईका कारण गठबन्धन : नेता खनाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई

इलामकाे क्षेत्र नम्बर १ बाट नेता खनालले उम्मेदवारी दिने

इलाम । नेकपा एकीकृत समाजवादी (एस) का सम्मानित नेता झलनाथ खनालले संघीय निर्वाचनमा इलामबाट आफूले उम्मेदवारी दिने बताउनुभएको छ । गृहजिल्ला इलाममा साेमबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४

भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाउनुपर्छ : झलनाथ खनाल

समाजवादी प्रेस संगठन झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो लगाउनुपर्ने बताउनुभयो

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु महत्वपूर्ण भएकाे बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको

वामपन्थी र समाजवादी शक्तिहरु एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री

नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै

राष्ट्रियतामाथि खतरा मडारियो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद खनालले एसपीपी लिन्न

सरकारले चियामा बेवास्ता गर्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो

अर्थमन्त्रीमाथि उठेको प्रश्नको जवाफ माओवादी केन्द्र र स्वयं मन्त्रीले दिनुपर्छ : झलनाथ खनाल

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री आफैंले दिनुपर्ने बताउनुभएको हो ।