Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


नेपाल र खनालसहित ११ जना नेता एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं, जेठ १० । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई साधारण सदस्यता समेत नरहने गरी निस्काशन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

झलनाथ–माधवलार्ई गाली गरेर ओलीले एमाले सिध्याउन लागेः भुषाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गर्न लागेको आरोप लगाउनु भएको छ । नेकपा विभाजन हुँदा प्रचण्डलाई गाली गरेर पार्टी

एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं, बैशाख १८ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएसँगै उहाँ मनमोहन मेमोरियल अस्पतालमा भर्ना हुनुभएको थियो

नेपाल-खनाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला सुरु

काठमाडौं, चैत २२ । नेकपा एमालेको माधव कुमार नेपाल-झलनाथ खनाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ । काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य लगायतले

राष्ट्रपति र झलनाथ खनालबीच भेटवार्ता, मिलेर जान सुझाव

शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।

नेपाल–खनालद्वारा युवा संघको छुट्टै कार्यालय उद्घाटन, पार्टी कार्यालय खोजीरहेको भनाइ

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताउनुभयो ।

एमाले एकता थप संकटमाः दुवै पक्ष आ–आफ्नै अडानमा, मिलाउन बामदेवको जोड

नेपाल कम्युुनिष्ट पार्टी (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षले समानान्तर कमिटी विस्तारदेखि गुटगत भेलालाई निरन्तरता दिन थालेपछि पार्टी एकता थप संकटमा पर्दै गएको छ ।

एमाले संसदीय दलको बैठकद्वारा खनाल र नेपालसहितको संसदीय बोर्ड गठन

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले खनाल र नेपालसहित संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो

केपी ओलीले पार्टीमा गुटबन्दीको सुरुवात गरे– झलनाथ खनाल

ओलीले पार्टी बैठक राख्नै छाडेको, एकीकृत पार्टीको एकीकरणको काम तीन महिना भित्र पूरा नगरेको खनालको आरोप छ । केपी ओलीको नेतृत्वमा तीन वर्षसम्म पार्टी दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गएको उहाँको आरोप

नेपाल-खनाल समुहको राष्ट्रिय भेला आजबाट, ओलीले दिए कारवाहीको चेतावनी

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुहले आजदेखि राष्ट्रिय भेला आयोजना गरेको छ । एमालेको असन्तुष्ट समुहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया शुरु गरी