१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


ओलीले गणतन्त्रलाई नै धरापमा पारेको नेकपा नेताहरुको आरोप

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र लगायतका परिवर्तनलाई धरापमा पारेको आरोप लगाएका छन् । पार्टी विभाजनपछि राजधानीमा शुक्रबार पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा नेतात्रय पुष्पकमल दाहाल,

गोमन साँपसँग ओलीको तुलना गर्दै खनालले लोककथा सुनाएपछि…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन साँप प्रवृत्तिको भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार दाहाल–नेपाल समूहको पत्रकार सम्मेलनमा खनालले ओलीलाई गोमन

सुरेन्द्र पाण्डेविरुद्धको नाराबाजी अत्यन्तै निन्दनीय : खनाल

काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चितवनमा पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध भएको नाराबाजीको भर्त्सना गर्नुभएको छ । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठक

नेकपा वरिष्ठ नेता खनाल डिस्चार्ज

काठमाडौं, असोज ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल निको भई शुक्रबार घर फर्किनुभएको छ । उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका पूर्व प्रधानमन्त्री

नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । रक्तचाप बढेपछि हिजो दिउँसो उहाँ हेम्स अस्पतालमा भर्ना हुनुभएको हो । खनालका प्रेस संयोजक कृष्ण भट्टराईका

डा. केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको आग्रह

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । चिकित्सा

सरकारले गरेको राजनीतिक नियुक्तिले नेकपाभित्र खैलाबैला

रोमन आचार्य र राममान डंगोल (इमेज) काठमाडौं, भदौ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र जारी विवाद समाधान गर्न बनाएको कार्यदलले यही हप्ताभित्र समाधानसहितको प्रतिवेदन बुझाउने तयारी गरेको

नेकपामा कार्यदलबारे नयाँ विवाद

काठमाडौं, साउन ३१ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ । शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे

ओली–दाहालबीच आजपनि छलफल

काठमाडौं, साउन २० । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार पनि छलफल भएको छ । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका

पुष्पलाललाई सम्झिँदै खनाल र नेपालको ओलीमाथि प्रहार

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा नेकपाका नेताहरुले पुष्पलालाई स्मरण गर्दै पार्टीलाई विधि, पद्धतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री केपी