Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


सुरक्षा निकायले रसुवारको टिमुरेस्थित सीमा नाकामा नेपालकाे झण्डा राख्याे

काठमाडौं । रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले शनिबार गोसाईंकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चीन अन्तर्राष्ट्रिय सीमानाकामा नेपालको