काठमाडौं ।ज्यापु संस्कृति विकास कोषले काठमाडौँको क्षेत्रपाटीमा ‘ज्यापु दिवस तथा गुरु पूजा’ कार्यक्रम सम्पन्न गरेको छ । नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित