विस्फोटक पदार्थको खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि एक करोड खर्च लाग्ने बताइएको छ । उक्त ढुंगालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको हो ।’
यसअघि देखिएका भेरियन्ट भन्दा छिटो फैलिएको ओमिक्रोनले दिनहुँ रेकर्ड तोड्दै गएको छ । जसले अबको केही समयपछि नेपालमा समेत संक्रमण बढ्ने आँकलन गरिएको छ ।
भाइरसको स्पाइक प्रोटिनमा अत्यधिक म्युटेसनका कारण नै छिटो फैलन सक्ने क्षमता राखेको संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ
भवन निर्माण नहुन्जेल अदालतले कहाँबाट सेवा दिने भन्ने अन्योल रहेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश द्वारिकामान जोशीले बताउनुभयो ।
कोरोना संक्रमण कम भइरहेको समयमा त्यससँग मिल्दोजुल्दो लक्षण देखिने हङ्कङ फ्लू नामक ‘एच ३ इन्फ्लुएन्जा’को प्रभाव यसवर्ष बढी देखिएको हो ।
सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको स्थानीयको गुनासो छ ।
यसअघि चनौटेमा ४० मिटर लामो पुल थियो । नदीले नयाँ धार बनाएकाले स्थानीयले पुलको लम्बाइ बढाउनुपर्ने माग गरिरहेका छन् ।
विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेसँगै भदौ २५ गतेसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण शुल्कबापत ठूलो मात्रामा राजस्व संकलन भएको हो ।
प्रज्ञा तिमिल्सिना काठमाडौं । सरकारले आगामी असोजदेखि मंसिर महिना सम्म कोरोना संक्रमणको तेस्रो लहर आउने आकलन गरिसकेको छ । तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने सरकारी ठहर रहेको छ ।