Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सरकारले जेनजी विद्राेहका क्रममा क्षतिग्रस्त राजनीतिक दलका पार्टी कार्यालयको निरीक्षण गर्दै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका पार्टी कार्यालयहरूको स्थलगत निरीक्षण गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पहिलो

जेनजी विद्राेह: समाचार संकलनका क्रममा घाइते पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने: सञ्चारमन्त्री खरेल

काठमाडाैं। जेनजी युवा पुस्ताको विद्राेहमा समाचार संकलनका क्रममा घाइते भएका पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। सिंहदरबारमा शुक्रबार घाइते पत्रकारहरुलाई नगदसहित सम्मान गर्न आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै सरकार

जेनजी विद्राेह: साढे ८४ अर्बको क्षति, पुनर्निर्माणमा ३६ अर्ब बढी आवश्यक

काठमाडाैं। जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ।  साेही समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका