काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बताउनुभएको छ । काठमाडौंको बागबजारमा नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको मेलाको उद्घाटन गर्दै उहाँले नेपाली जुत्ताचप्पल निर्यातको व्यवस्था गर्नुपर्ने
५० लाख बढि लगानी हुने मेलामा २ करोडको कारोबार हुने र २० हजार बढीले अवलोकन गर्ने संघको दाबी छ ।