Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


स्पेनको राजधानी मड्रिडमा पुनः लकडाउन

काठमाडौं । युरोपमा अहिले कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ । यसैबीच, स्पेनको राजधानी मड्रिडमा पुनः लकडाउन गरिएको छ । संक्रमण तीव्र गतिमा फैलिन थालेसंगै मड्रिडमा आंशिक लकडाउन लागु