जिल्ला अस्पताल पाँचथर « Imagekhabar – Online News Portal of Nepal


जिल्ला अस्पताल पाँचथरका सबै सेवा बन्द

पाँचथर, असोज २२ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूतिको माग गर्दे जिल्ला अस्पताल पाँचथरका सबै सेवा बन्द गरिएको छ । सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

जिल्ला अस्पताल पाँचथरमा आइसीयू र भेन्टिलेटर जडान गरिने

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा आइसीयू र भेन्टिलेटर जडान गरिने भएको छ । सदरमुकाम फिदिममा रहेको अस्पतालमा सघन उपचार कक्ष निर्माण र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई