२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


तेह्रथुममा जापनिज च्याउ फलाउँदै भुवनसिंह, मासिक १ ला आम्दानी

लिम्बुको फार्ममा उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीसम्म निर्यात हुँदै आएको छ ।