जातीय विभाजन « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


आफ्ना प्रतिस्पर्धी विरुद्ध उत्रिए ट्रम्प, विडेनले जातीय विभाजन गराउन खोजेको आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय हिंसा मान्य नहुने बताउनुभएको छ । चुनावी प्रचारप्रसारका क्रममा विस्किन्सन राज्यको केनोशाको भ्रमण गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कानुन कार्यान्वयनमा कुनै पनि