जहाज « Imagekhabar – Online News Portal of Nepal


चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स र यात्रुको खोजी जारी

एजेन्सी । चीनमा हिजो दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स र यात्रुको आज पनि खोजी भइरहेको छ । दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि जहाजमा रहेका यात्रु र चालक

मौसम खरावले जहाज अवतरण नभएपछि खोप फिर्ता

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । सोमबार चीनबाट खोप लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन

बुद्ध एयरको जहाज आपतकालीन अवतरण

चितवन, पुष १ । चितवनको भरतपुरबाट काठमाडौंका लागि उडान भरेको बुद्ध एयरको जहाज आपत्कालीन अवतरण गरेको छ । उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि विमान पुनःभरतपुरमै अवतरण गरेको हो ।

निजीसँग साँठगाँठ गरेर निगमलाई कमजोर बनाउने पक्षमा छैन– पर्यटनमन्त्री आले

कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको मन्त्री आलेले बताउनुभयो ।

धनगढी विमानस्थल अवरुद्ध

कैलाली, असोज २५ । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो

जहाजको गुणस्तर जाच्न समिति गठन

काठमाडौं, असोज १३ । जहाज दुर्घटना हुँदा छानविन समिति गठन गरेर झारा टार्दै आएको सरकारले अब भने उडानमा रहेका जहाजको भौतिक र यान्त्रिक अवस्थामै कडाई थालेको छ । यसका लागि

इरानले नियन्त्रणमा लिएको दक्षिण कोरियाको जहाज फिर्ता

एजेन्सी । इरानले आफ्नो नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता पठाएको छ । गत जनवरीमा इरानका इस्लामिक क्रान्तिकारी गार्डले नियन्त्रणमा लिएको दक्षिण कोरियाको झण्डासहितको तेल बोक्ने ट्यांकर फिर्ता पठाएको जनाएको

६२ यात्रु बोकेको जहाज सम्पर्कविहीन

काठमाडौं, पुस २५ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कविहीन भएको छ । विमानमा ६२ यात्रु रहेको जनाइएको छ । श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकाशबाट सम्पर्कविहीन

‘पीसीआर’ रिपोर्ट फरक पर्दा निगम बारम्बार समस्यामा

काठमाडौं, मंसिर २२ । ‘पीसीआर’ रिपोर्ट फरक पर्दा नेपाल वायुसेवा निगम बारम्बार समस्यामा पर्दै आएको छ । पछिल्लोपटक निगमको जहाजबाट हङकङ पुगेका पाँचजनामा कोरोना ‘पोजिटिभ’ पाइएसँगै हङकङले दुई साताका लागि

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

डोटी, असोज १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका