Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


इरान र अमेरिकाबीच एक-अर्कामाथि जवाफी हमला

एजेन्सी। अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजको लारक द्वीपमा रकेट लन्चर प्रहार गरेपछि इरानले जवाफी हमला गरेको छ । गत जुलाईको अन्तिम सातापछि अमेरिकाले इरानमाथि पहिलो पटक आक्रमण गरेको हो ।